‘मेरो ठुटे कलमलाई मदन पुरस्कारले अकल्पनीय स्थान दियो’

उही लहरमा दुरुस्त त्यसरी नै उभिने अवसर मिलेको छ, जसरी झन्डै आठ दर्जन विद्वान् साहित्यकारहरू यसअघि उभिनुभएको थियो र आफ्ना पवित्र पाइलाहरूले यो भूमिलाई गौरवान्वित बनाउनुभएको थियो । तिनै आदरणीय अग्रजहरूका पवित्र पावन पदचिह्नमाथि उभिनु पर्दा मेरा गोडाहरू लगपकाएका छन् । तीव्र गतिमा मुटु स्पन्दित भैरहेको छ । नेपाली साहित्यका महारथीहरूको त्यही विराट उपस्थितिले निर्माण … Continue reading ‘मेरो ठुटे कलमलाई मदन पुरस्कारले अकल्पनीय स्थान दियो’